home »

रक्त्तदान जीवनदान भन्ने मुल नारा लाई आत्मसाथ गर्दै मिति २०८१ माघ १९ शनिवार खुसिबुं स्थित टाइनि सीड्स मा मण्डली भू पू विधार्थी क्लव को आयोजनामा भएको रक्तदान कार्यक्रम मा उपस्थित भई रक्तदान गर्नु हुने सम्पूर्ण आदरणीय ज्यू हरु मा हार्दिक धन्यवाद व्यक्त गर्दछौं साथै यस पुन्द्य कर्ममा विशेष सहयोग पुराउनु हुने टाइनि सीड्स र छहारी बचत तथा ऋण सहकारी सस्था लाई पनि धन्यवाद व्यक्त गर्दछौं।
रक्तदान गर्न रक्तदान केन्द्रमा उपस्थित भई बिभिन्न कारणवश रक्तदान गर्न बाट बन्चित हुनु भएको सम्पूर्ण आदरणीय व्यक्तित्व हरु मा फेरि पनि बिशेष धन्यवाद व्यक्त गर्दछौं।
रक्तदाता संख्या : २०
प्रथम रक्तदाता : ध्रुब सिंखडा
अन्तिम रक्तदाता : ज्ञानेन्द्र बानियाँ

रक्तदाता हरु

१. ध्रुब सिंखडा
२.राम कुमार अधिकारी
३. शान्त कुमार बानियाँ
४.दिपक कार्की
५. शरण कार्की
६.बिनय भट्टराई
७.ज्योति अधिकारी
८.महेश भुजेल
९.प्रजुन बानियाँ
१०.दिपेन्द्र सिंखडा
११.द्रुपद अधिकारी
१२.राम चन्द्र भण्डारी
१३.गणेश नेपाली
१४.उत्सब अधिकारी
१५.संजिव नेपाल
१६. विशाल अधिकारी
१७.रामशरण बानियाँ
१८.राज कुमार दुवाडी
१९.राजु बि. क.
२०. ज्ञानेन्द्र बानियाँ
धन्यवाद,
मण्डली भू पू विधार्थी क्लव परिवार